Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदक्रिकेटयू-१९ विश्वकपमा नेपालको स्थान सुरक्षित

यू-१९ विश्वकपमा नेपालको स्थान सुरक्षित

काठमाडौं, १९ फागुन। बलर दिपेश कँडेलको ह्याट्रिकसँगै नेपालले युएईलाई ७ रनले हराएर आठ वर्षपछि आइसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपमा स्थान पक्का गरेको छ।

बिहीबार युएईको अजमानस्थित इडेन गार्डेन ओभलमा आयोजकविरुद्धको रोमाञ्चक जित निकाल्दै नेपाल एसिया छनोटको च्याम्पियन बनेको छ। नेपालीले अब श्रीलंकामा २०२४ मा हुने यू–१९ विश्वकपमा आफ्नो स्थान सुरक्षित् परेको छ।

नेपालले आफ्नो पहिलो यू-१९ विश्वकप २००० मा खेलेको थियो। पछिल्लो विश्वकप नेपालले २०१५ मा खेलेको थियो।

प्लेयर अफ दि म्याच दिपेश कँडेलले गर या मरको लडाईमा लगातार तीन बलमा प्रतिद्वन्द्वीका अन्तिम तीन विकेट लिएर नेपाल विश्वकपमा छनोट भएको पुष्टि गरेका छन्।

आयोजक युएईलाई अन्तिम तीन ओभरमा ११ रन आवश्यक थियो। ४८ औं ओभरमा कँडेल आफ्नो अन्तिम स्पेल लिएर आए। उनले पहिलो तीन बलमा तीन रन दिएर नेपाललाई पराजयको नजिक पुर्याएका थिए। तर, कँडेलले बाँकी तीन बलमा जादुई स्पेल गरि विकेटको ह्याट्रिक पूरा गर्दै नेपाललाई पराजयबाट विश्वकपको स्थानमा फर्काइदिए।

नेपालले युएईलाई ४८ ओभरमा १८४ रनमा समेट्यो। नेपालको जितमा हेमन्त धामी र सुवास भण्डारीले समान २–२ विकेट लिए।

आयोजकका लागि ध्रुव पराशर एक्लैले ३ विकेट लिए भने हरित हरिश शेट्टी र कप्तान आयान अफजल खानले २/२ विकेट लिए।

यसअघि नेपालले मलेसियालाई १० विकेटले, हङकङलाई ९ विकेटले हराएको थियो, कुवेतलाई २४३ रनले हराएको थियो भने क्वालिफायरमा सिंगापुरलाई ९६ रनले हराएको थियो। नेपालले अपराजित रहँदै छनोटको उपाधि जितेको छ।

खेलपछि बोल्दै नेपालका मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले भने, “हामीले आफ्नो इनिङ्स समाप्त गर्दा बीस रन कम भएजस्तो लाग्यो, तर उत्कृष्ट बलिङ र फिल्डिङका कारण हामीले त्यसलाई फिर्ता पायौं।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको