Thursday, March 28, 2024
spot_img
Homeफिचर्डराष्ट्रिय स्वतन्त्र पार्टि सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टि सरकारबाट बाहिरिने

काठमाडौं, २२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई साथ दिने तर मन्त्रिपरिषद्बाट मन्त्री फिर्ता गर्ने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको आजको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यस्तो जानकारी दिएका हुन्।

लामिछानेले आज साँझसम्म आफ्नो पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको