Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डराष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, १९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सुरु भएको बैठकमा गृह मन्त्रालय, सरकारमा रहने वा नमान्नेलगायतका विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई गृहमन्त्री नबनाए आफ्नै पार्टीबाटै कसैलाई गृहमन्त्री बनाउनुपर्ने बताउदै आएका छन् ।

तर ‘रास्वपा’लाई गृह दिने मनस्थितिमा छैनन् दाहाल।

आजको बैठक यसै विषयमा  केन्द्रित हुने रास्वपाले बताएको छ।

यस अघि नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उनको पार्टीले धैर्यता गर्नुपर्ने निष्कर्ष निकालेको थियो। बिहीबार पेरिडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको