Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदक्रिकेटनेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने

नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने

काठमाडौं, १८ माघ। नेपालले एसिया कपको प्रवेशद्वार एशियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप आयोजना गर्ने तयारी गरेको छ। मंगलबार पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रतियोगिता अप्रिलमा आयोजना गर्ने निर्णय गरेको हो।

प्रिमियर कपको विजेताले सिधै एसिया कप २०२३ मा स्थान बनाउनेछ। नेपालले प्रिमियर कपको उपाधि जित्न सफल भएमा एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान र बंगलादेशसँग खेल्नेछ। समूह ए मा भारत, पाकिस्तान र श्रीलंका रहेका छन्। च्याम्पियनसँगै उपविजेता र तेस्रो हुने टोलीले पुरुष इमर्जिङ कपमा स्थान बनाउनेछन्।

प्रतियोगितामा नेपाल, युएई, कतार, कुवेत र क्यु १ (च्यालेन्जर कपबाट छनोट हुने टोली)लाई एउटै समूहमा राखेर १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। ओमान, मलेसिया, सिंगापुर, हङकङ र क्यु २ (च्यालेन्जर कपको दोस्रो छनोट टोली) ले अर्को समूहमा प्रतिस्पर्धा गर्नेछन्।

सन् २०१३ मा भएको एसीसी टी–२० कपपछि नेपालले पहिलो पटक एसीसी प्रतियोगिता आयोजना गर्न लागेको हो। फाइनलमा नेपाललाई पराजित गर्दै अफगानिस्तानले उक्त प्रतियोगिता जितेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको