Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, April 29, 2026
spot_img
Homeखेलकुदक्रिकेटक्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले दिए राजीनामा

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले दिए राजीनामा

काठमाडौं, १८ माघ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन्। क्यान बोर्डका एक सदस्यका अनुसार उनको राजीनामा स्वीकृत हुन बाँकी छ।

अशोकनाथ प्याकुरेलले सचिवबाट राजीनामा दिएपछि मल्ल कार्यवाहक सचिवमा नियुक्त भएका थिए।

मल्ल नेपाल टी–२० लिगको उद्घाटन सत्रको गभर्निङ काउन्सिलका अध्यक्ष थिए। लिग विवादले भरिएको थियो र ठूलो आलोचनाको सामना गर्नु परेको थियो। यसैबीच स्पट फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ परेका छन् र थप अनुसन्धान भइरहेको छ।

मङ्गलबारको क्यान बैठकबाट अध्यक्ष चतुरबहादुर चन्दसहित पाँच समितिका सदस्यले नैतिकताको आधारमा राजीनामा मागेका छन्। प्रक्रियाविहीन निर्णय र पदाधिकारीको मनमानीका कारण नेपाल टी–२० लिग विवादमा परेको भन्दै सात सदस्य असन्तुष्ट भएका थिए।

साथै नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले स्टार क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। क्यानले निलम्बन रद्द गर्नका लागि कानुनी विज्ञहरूसँग परामर्श गरेको थियो। स्रोतका अनुसार लामिछानेले खेल्न अनुमति माग्दै निवेदन दिएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको