Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँललितपुरमा ट्याक्सी र कार ठोक्किँदा दुई जनाको मृत्यु

ललितपुरमा ट्याक्सी र कार ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं, १६ माघ। ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्सीमा सवार सरोज विक र कारमा सवार धनबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी विपरित दिशाबाट आउँदै गरेको बा ४ च १ नम्बरको कार संग ठोक्किँन पुगेको हो।

दुर्घटनामा दुवै गाडीमा सवार छ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिए। उनीहरुको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको