Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँशहीद अमर हुन्छन्: प्रधानमन्त्री प्रचण्ड

शहीद अमर हुन्छन्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताका लागि जीवन आहुति दिने सहिद अमर हुने बताएका छन्।

शहीद दिवसको अवसरमा आज काठमाडौं महानगरपालिकाले स्थानीय लैनचौरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “”शहीदहरू ती हुन् जसले हामीलाई योग्य जीवन जिउन प्रेरणा दिन्छन्।”

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि शहीदहरूको अतुलनीय योगदान रहेको बताउँदै प्रधानमन्त्रीले शहीद दिवसलाई राष्ट्र र जनताको सेवामा समर्पित गर्ने प्रेरणा दिने दिनका रूपमा मनाउने धारणा राख्नुभयो।

उनले शहीद दिवस भनेको समग्रमा शहीदको सपना रहेको राष्ट्र र जनताको हितमा आफूलाई समर्पण गर्ने संकल्प गर्ने दिन भएको बताए । उनले यस्तो संकल्प लिएर सोही अनुसार अघि बढ्न सबैलाई आग्रह गरे।

सो अवसरमा प्रधानमन्त्रीले लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरेका थिए।

नेपालमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ र आज यो सप्ताहको समापन दिन मनाइन्छ।

त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शहीदको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको र त्यसका लागि आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताए।

कार्यक्रममा सरकारी वरिष्ठ अधिकारी, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

यसअघि बिहान शान्तिवाटिका, रत्नपार्कदेखि लैनचौरसम्म र्‍याली निकालिएको थियो। जुलुसमा उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, नेपाल स्काउटलगायतको सहभागिता रहेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको