Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डगृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीकै दाबी

गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीकै दाबी

काठमाडौं, १५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहने स्पष्ट पारेको छ। नागरिकता विवादमा मुछिएपछि लामिछानेले गृहमन्त्रीबाट माघ १३ गते राजीनामा दिएका थिए।

लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। सर्वोच्च अदालतले लामिछानेको नागरिकता बदर भएको फैसला गरेपछि ३३ दिनभित्र लामिछानेले राजीनामा दिनुपरेको थियो।

लामिछानेले आज पुनः नागरिकताको प्रमाणपत्र लिएका छन्।

पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दाबी यथावत रहेको बताए। गृह मन्त्रालयमा दाबी भए पनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकाल बताउँछन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ। समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ।

सर्वोच्चको फैसलासँगै लामिछानेको मन्त्री र सांसद दुवै पद गुमेको थियो।

पेशाले सञ्चारकर्मी रहेका लामिछाने अमेरिकी नागरिक बनेको केही महिनापछि नेपाल फर्किएर यहीँ काम गर्न थालेका थिए।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको