Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिसर्वोच्चको फैसला विधिको शासनको गवाही; नेता कोइराला

सर्वोच्चको फैसला विधिको शासनको गवाही; नेता कोइराला

काठमाडौं, १४ माघ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सर्वोच्च अदालतले शुक्रबार दिएको आदेश नेपालमा विधिको शासनको प्रमाण भएको बताएका छन्।

नेपाल प्रेस युनियन प्रदेश नं १ कमिटीको आज पहिलो अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन्। उनले फागुन २९ अगाडी नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्ने धारणा राखे।“कानूनभन्दा माथि कोही नभएकाले सबैले संविधानबमोजिम काम गर्नुपर्छ,” कोइरालाले भने।

उनले सरकार परिवर्तनलाई राजनीतिमा सामान्य मानेका छन्। त्यसैले सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले भविष्यमा जुनसुकै बेला सरकारको नेतृत्व गर्ने सम्भावना रहेको उनि बताउछन्।

यस्तै नेता कोइरालाले नेपाली कांग्रेस र देशको राजनीति कठिन अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे। देश आर्थिक रूपमा नाजुक अवस्थामा छ, कोइरालाले भने।

उनले संघीय सरकारले पनि ध्यान दिन सक्ने भएकाले सातवटै प्रदेशमा मन्त्रालयको संख्या घटाउने पहलको प्रशंसा गरे।

‘सरकारी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बाँड्दा पनि राज्यको कोष खाली भइरहेको छ’, उनले दैनिक खर्च घटाएर राजस्व बढाउन सरकारलाई आग्रह गरे।

सो अवसरमा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कांग्रेसले विचार, दृष्टिकोण र संगठनमा समर्पित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा राजीव कोइराला र अमृत अर्याललगायतका नेता तथा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले धारणा राखेका थिए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको