Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, August 30, 2026
spot_img
Homeफिचर्डऋणले पिरोलेर फेरी अर्का एक व्यापारीले गरे आत्महत्या

ऋणले पिरोलेर फेरी अर्का एक व्यापारीले गरे आत्महत्या

काठमाडौं, १२ माघ। व्यापार व्यवसायमा असफल भएपछि विराटनगरका एक व्यापारीले आत्महत्या गरेका छन्।

मोरङ प्रहरीका अनुसार विद्युतीय पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय मोहन न्यौपानेले बाथरूममा झुण्डिएर आत्महत्या गरेका हुन्।

न्यौपानेले बुबा, आमा र श्रीमतीलाई सम्बोधन गरेको सुसाइड नोटमा कोभिड–१९ महामारीपछि आफ्नो व्यवसाय सुस्ताएको उल्लेख छ। बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण ऋण तिर्न सक्ने अवस्था नहुदा व्यवसाय थप प्रभावित भएको नोटमा उल्लेख छ।

विराटनगर महानगरपालिका–३ का न्यौपानेले विभिन्न बैंकको १७ करोड ५० लाख रुपैयाँ ऋणी रहेको उल्लेख गरेका थिए।

पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

न्यौपानेले आफ्नो व्यवसाय ठप्प भएको भन्दै छिमेकी जो व्यवसायी पनि हुन्, उनीसँगको व्यापार व्यवसाय ठप्प भएको भन्दै दुःख व्यक्त गरेका थिए। उनले भुक्तानी असुल गर्न असफल भएकाले बैंकले उनको सम्पत्ति लिलामी गर्ने चेतावनी दिएको थियो।

विद्युत् संघ विराटनगरका अध्यक्ष शंकर पोखरेलले संघसँग आवद्ध अधिकांश व्यवसायहरु असफल भइरहेको बताएका छन्। उनले भने, ‘एकसय २० जना व्यवसायी संघमा आवद्ध छन् र अधिकांश व्यवसाय सुस्त भएकाले आर्थिक संकटबाट गुज्रिरहेका छन्।

विराटनगरको घटनासँगै गत माघ १० गते काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक व्यापारी प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएका थिए।

आचार्यलाई कीर्तिपुरस्थित बर्न्स अस्पताल पुर्याइए पनि ढिला भइसकेको थियो। उनलाई बुधबार बिहान मृत घोषणा गरिएको थियो।

इलामका आचार्यले नेपालमा व्यवसायीको रुपमा आफ्नो संघर्षको वर्णन गर्दै फेसबुकमा लामो नोट लेखेका थिए। सरकारप्रति असन्तुष्ट आचार्यले आर्थिक समस्या समाधानका लागि आफूले गरेको संघर्षको विवरण दिँदै देशमा सुशासन कायम गर्नका लागि सुझावको सूची प्रस्तुत गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको