Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारउपराष्ट्रपति पुन भारतको गणतन्त्र दिवसको कार्यक्रममा सहभागी

उपराष्ट्रपति पुन भारतको गणतन्त्र दिवसको कार्यक्रममा सहभागी

काठमाडौं, १२ माघ। उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सरिक भएका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत समारोह आयोजना गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए। कार्यक्रममा सभामुख, उपप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का सदस्यहरु, उपसभामुख, सांसदहरु, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक निकायका प्रमुखहरु, कूटनीतिक निकायका प्रमुख तथा पदाधिकारीहरु, सरकारका विशेष वर्गका कर्मचारीहरू, उद्योगी तथा व्यापारीहरू, समाजसेवीहरू, कलाकारहरू, सञ्चारकर्मीहरू र विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।

सो अवसरमा संक्षिप्त वक्तव्य दिँदै भारतीय राजदूतले दुवै देशका उच्चस्तरीय भ्रमणको आदानप्रदानले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको बताए।

उनले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुगाउन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारसँग निकट सम्बन्धमा काम गर्न भारतको राजनीतिक नेतृत्व प्रतिबद्ध रहेको बताए।

सो अवसरमा भारतका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको