Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारसमयमै राष्ट्रपति चयन गर्न कांग्रेसको माग

समयमै राष्ट्रपति चयन गर्न कांग्रेसको माग

स्रोत: रासस

काठमाडौं, ९ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले तोकिएकै समयमा निर्वाचन हुनुपर्नेतर्फ सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

कानूनी बाधा पुगाएर निर्वाचनको कार्यतालिका स्थगित नहुने’ पार्टीले जोड दिएको छ।

तोकिएकै समयमा निर्वाचन गराउन कानुनी चुनौती देखिए त्यसलाई समाधान गरी समयमै निर्वाचन गराउनु पर्ने बैठकको समझदारी रहेको थियो।

संविधानको धारा ६३ बमोजिम राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रो कार्यकालका लागि २०७४ फागुन २८ गते पदमा नियुक्त गरिएको हो।

त्यसैगरी, पार्टीले अन्य राजनीतिक दलसँग पनि यस विषयमा छलफल गर्ने निर्णय गरेको छ।

त्यसैगरी राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी ऐन, २०७४ बमोजिम आयोगले राष्ट्रपतिको कार्यकाल पूरा हुनुभन्दा कम्तीमा एक महिना अगावै निर्वाचनको मिति तय गरी सरकारलाई जानकारी गराउनु पर्नेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको