Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिसभामुख चयनको प्रस्ताव

सभामुख चयनको प्रस्ताव

स्रोत: रासस

काठमाडौं, ५ माघ। प्रतिनिधिसभाको बैठकमा आज हुन लागेको सभामुखको निर्वाचनलाई मध्यनजर गर्दै दुई छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरिएको छ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सभामुखको उम्मेदवार देवराज घिमिरेलाई चयन गर्न सदनमा प्रस्ताव गरेका थिए।

उनले ‘निष्पक्ष रेफ्री’को भूमिका निर्वाह गर्न सक्ने विश्वासका साथ सत्तारुढ गठबन्धनले घिमिरेलाई सभामुखका लागि साझा उम्मेदवार बनाउने सहमति भएको बताए।

नेम्बाङको प्रस्तावलाई नेकपा (माओवादी) केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका छन्।

त्यस्तै प्रतिपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी अनुमोदन गरी सभामुखमा निर्वाचित गर्न सदनमा प्रस्ताव राखेका थिए।

उनले पार्टीका संस्थापक नेता बीपी कोइरालाका अनुयायी न्यौपानेलाई उनको राजनीतिक क्षमता, योग्यता र अनुभवका आधारमा सभामुखको उम्मेदवार बनाएको दाबी गरे। उनले संसदको सबैभन्दा ठूलो दलका उम्मेदवार न्यौपानेलाई मतदान गर्न सदनलाई आग्रह गरे। उक्त प्रस्तावलाई नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले समर्थन गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको