काठमाडौं, ४ माघ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले मन्त्रिपरिषद् बैठक जारी रहेको बताएका छन्।
मंगलबार मन्त्रिपरिषद् विस्तार भएपछि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।