Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिआज सभामुखका लागि मनोनयन हुने

आज सभामुखका लागि मनोनयन हुने

काठमाडौं, ४ माघ। प्रतिनिधिसभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको व्यवस्था मिलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाका सदस्यलाई सभामुखका लागि आह्वान गर्ने प्रस्तावको सूचना आज दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवनमा दर्ता हुनेछ।

तोकिएको समयसीमाभित्र दर्ता भएका उम्मेदवारको नामावली आज अपराह्न ४ः१५ बजे सार्वजनिक गरिनेछ।

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ ५ गते बिहान ११ बजे हुने भएको छ।

क्यालेन्डरका अनुसार सभामुखको समर्थनमा सभामुखका लागि प्रतिनिधिसभाका सदस्यहरूबाट कसैलाई सभामुखमा निर्वाचित हुनुपर्ने प्रस्ताव बैठकमा पेस गरिने छ।

त्यसपछि, उम्मेदवारहरूको सूची समूहमा छलफल गरी दर्ता क्रम संख्या अनुसार निर्णयको लागि पेश गरिनेछ।

पुष २६ गते बसेको प्रतिनिधिसभाको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको थियो।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभा सदस्यबाट सभामुख चयन हुने व्यवस्था छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको