Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, June 10, 2026
spot_img
Homeराजनीतिजनताको आशालाई टुट्न दिँदैनौं: गृहमन्त्री लामिछाने

जनताको आशालाई टुट्न दिँदैनौं: गृहमन्त्री लामिछाने

काठमाडौं, २५ पुष। गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सबै नेपालीको आशाको भोट खेर जान नदिने बताउनुभएको छ।

प्रतिनिधिसभाको सोमबारको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले पुराना दललाई सचेत गराउन र नयाँ दललाई नयाँ अवसरको ढोका खोल्न जनताले जानेर नजानी मतदान गर्ने ठूलो मनोभाव देखाएको बताए।

गृहमन्त्री लामिछानेले जनताको मतअनुसार सरकार बनेको बताउँदै सरकारको न्यूनतम साझा कार्यक्रममार्फत जनताको अपेक्षा पूरा गर्ने बताए। उनले सरकारको न्यूनतम साझा कार्यक्रमले जनताको जीवनस्तर उकास्ने विश्वास व्यक्त गरे।

उनले संसद् विपक्षी दलले बनेको हुनाले उक्साउनुभन्दा रचनात्मक सुझाव र अभियान गर्न सके राम्रो हुने बताए।

देशमा भएका सबै दुर्घटनाको जवाफ जनता चाहन्छन् भनी उल्लेख गर्दै उनले भने, ‘पहिले पनि भएका भ्रष्टाचारलाई राम्ररी हेर्छौँ, सरकार कडाइका साथ लाग्छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको