Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारएक महिनासम्म चल्ने माधवनारायण ब्रत सुरु

एक महिनासम्म चल्ने माधवनारायण ब्रत सुरु

काठमाडौं, २१ पुष। माधवनारायणको एक महिने व्रत आज शुक्रबारदेखि सुरु हुदा नदी किनारमा हिन्दू धर्मावलम्बीहरुको भीड लागेको छ।

भगवान माधवनारायण (शिव) र देवी श्री स्वस्थानीको पूजा आराधना गरी मनाइने धार्मिक व्रत, नेपाली क्यालेन्डरको नवौं महिनाको पुष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ र माघ शुक्ल पूर्णिमासम्म चल्ने छ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरू हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

हिन्दू देवी स्वस्थानी र माधव नारायण (शिव) को कथा हरेक साँझ भक्तहरू द्वारा महिनाभरि वाचन गरिन्छ।

यस पर्वमा विशेषगरी विवाहित महिलाहरूले आफ्नो परिवार र दम्पतीको समृद्धिको कामना गर्छन् भने अविवाहित युवतीहरूले पनि उपयुक्त जीवनसाथी पाउने आशामा एकमहिना व्रत बस्ने गर्दछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको