Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारफिल्म ‘गुञ्जन’को अफिसियल ट्रेलर सार्वजनिक

फिल्म ‘गुञ्जन’को अफिसियल ट्रेलर सार्वजनिक

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार समेत ब्यापक बनाएको छ। बिहीबार ओएसआर डिजिटल मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर २ मिनेट ४१ सेकेण्ड लामो रहेको छ।

अष्टमान महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

विगत दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्टमान महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको