Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँप्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

स्रोत: रासस

काठमाडौं, २० पुष। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ।

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

उनीहरुले सरकारमा एकीकृत समाजवादीको सहभागिता, समर्थन र विश्वासको मतलगायतका विषयमा पनि कुराकानी गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले पुष २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। १६९ सांसद र विभिन्न दलको समर्थनमा गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त भएका प्रधानमन्त्रीले धारा ७६ (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको