Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeफिचर्डप्रधानमन्त्री दाहालद्वारा अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल

प्रधानमन्त्री दाहालद्वारा अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल

स्रोत: रासस

काठमाडौं, २० पुष। प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन्।

छलफलमा वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा केन्द्रित रहेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका समस्या र चुनौतिप्रति चासो व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। उनले ब्याजदर घटाउन र तरलताको समस्या समाधान गर्न मौद्रिक नीति परिमार्जन गर्न र अन्य आवश्यक पहल गर्न सुझाव दिए।

त्यसैगरी प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपाय खोज्न, अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बन्द गर्ने र अर्थतन्त्रको अवस्थाबारे जनतालाई जानकारी र सचेत गराउन आग्रह गरेका छन्।

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको भन्दै तत्काल सुधारको बाटो अपनाउन सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री र अर्थमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका व्यापार व्यवसायी संघसंस्थाले प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटमा ब्याजदर स्थिर र पुँजीगत खर्च वृद्धि गर्न आग्रह गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको