Friday, June 9, 2023
spot_img
Homeफिचर्डप्रधानमन्त्रीद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्रीद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

स्रोत: रासस

काठमाडौं, १७ पुष। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहालले आज यहाँ भव्य समारोहबीच उद्घाटन गरेका छन्।

सो अवसरमा प्रधानमन्त्रीले विमानस्थलको औपचारिक उद्घाटन गरेको फलक अनावरण गरेका थिए।

उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री आज बिहान पोखरा पुगेका हुन्। उनीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको