Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, July 12, 2026
spot_img
Homeकाठमाडौँप्रधानमन्त्री प्रचण्ड सरे सरकारी निवासमा

प्रधानमन्त्री प्रचण्ड सरे सरकारी निवासमा

काठमाडौं, १३ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन्। बुधबार साँझ उनी सरकारी निवासमा सरेका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन्।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्।

उनले ८ सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्। जसमा उपप्रधानमन्त्रि एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा योजनामन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्रि एवं गृहमन्त्री रवि लामिछाने र ज्वाला साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई मन्त्री बनेका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन।

सत्ता गठबन्धनमा संलग्न दलहरुबीच सहमति भएपछि मन्त्रालयको टुंगो लाग्ने बताइएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको