Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँमन्त्रिपरिषद्को पहिलो बैठकले विशेष निर्णय गर्यो

मन्त्रिपरिषद्को पहिलो बैठकले विशेष निर्णय गर्यो

स्रोत: रासस

काठमाडौं, १२ पुष। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई पुनरुत्थान गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ। यस सम्बन्धमा मन्त्रिपरिषद्को पहिलो बैठकले विशेष निर्णय गरेको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले अर्थतन्त्रको गम्भीर अवस्थाबारे निजी क्षेत्रले देखाएको चासो र चिन्तालाई आफूले सम्मान गर्ने बताए।

“महासंघ अर्थतन्त्र जोगाउने अभियानमा छ। तपाईं बिहानै बैठकमा आउनु भएको छ, यसले अर्थतन्त्रप्रतिको तपाईंको चासो देखाउँछ, त्यसैले समाधानको लागि आह्वान गरिरहनुभएको छ। सरकारले तपाईंको चिन्तालाई गम्भीरतापूर्वक लिएको छ।” भेटमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै नेपाल उद्योग वाणिज्य महासंघले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।

प्रधानमन्त्रीको निजी निवासमा भएको भेटमा देशको अर्थतन्त्रको पुनरुत्थानका विषयमा विचारविमर्श भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सम्पूर्ण निजी क्षेत्रको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराए।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघले विगतमा दिएको सुझावको पनि अध्ययन गरिरहेको बताउँदै यस विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रसँग बसेर छिट्टै समस्या समाधानका लागि पहल गरिने विश्वास व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको दयनीय अवस्थाबारे प्रधानमन्त्री आफैंले अवगत गराइसकेकाले मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाबारे प्रधानमन्त्री आफैं सचेत रहेको स्मरण गराए।

अध्यक्ष गोल्छाले पुँजी कर्जा निर्देशिका कम्तिमा दुई वर्षका लागि स्थगन गर्न र तरलता संकटको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरण प्रयोग गर्नुपर्ने सुझाव दिए।

उनले मुलुकको अर्थतन्त्र अत्यन्तै संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारले आफ्नो सम्पूर्ण ध्यान पुनरुत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको