Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeविजनेसअर्थमन्त्री पौडेलले ग्रहण गरेपदभार: पहिलो निर्णय यस प्रकार रहयो...

अर्थमन्त्री पौडेलले ग्रहण गरेपदभार: पहिलो निर्णय यस प्रकार रहयो…

काठमाडौं, ११ पुष। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्।

मन्त्री पौडेलले पदभार ग्रहण गरेसँगै अर्थ मन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित गर्ने निर्णय गरेका छन्।

पदभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले आर्थिक क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने जिम्मा आफूमा रहेको बताए।

विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार्ने उनको भनाइ छ। उनले आर्थिक अवस्था खस्किनुको कारण पत्ता लगाएर समाधान खोज्ने बताए।

अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गरी समस्या समाधानका लागि निर्णय लिने उनले बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको