Sunday, September 24, 2023
spot_img
Homeराजनीतिपदभार ग्रहणपछिपछि मन्त्रिपरिषद् बैठक बोलाइयो

पदभार ग्रहणपछिपछि मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं, ११ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। नवनियुक्त मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन्।

पदभार ग्रहणपछिपछि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको