Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँनागरिकता विवाद बीच रवि लामिछाने बने उपप्रधानमन्त्री तथा गृहमन्त्री

नागरिकता विवाद बीच रवि लामिछाने बने उपप्रधानमन्त्री तथा गृहमन्त्री

काठमाडौं, ११ पुष। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा लामिछानेले पद तथा गोपनियताको सपथ लिएका हुन्।

नागरिकता विवाद विचाराधीन अवस्थामा लामिछाने गृहमन्त्री भएका हुन्। पार्टी संसदीय दलका नेतासमेत रहेका लामिछाने मन्त्री बनेपछि उनको नागरिकताको छानबिन प्रभावित हुने आशंका गरिएको छ । लामिछाने चितवन–२ बाट निर्वाचित भएका हुन्।

अमेरिकी नागरिकता नत्यागी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको आरोप लामिछानेलाई छ। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

लामिछानेको नागरिकता  र राहदानी  विवादबारे अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो।

उनि संगै सपथ लिनेमा उपप्रधानमन्त्री विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ थिए। पौडेलले अर्थमन्त्री र श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातको सपथ लिएका हुन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको