Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँकुन मन्त्रालयको जिम्मेवारी कसलाई?

कुन मन्त्रालयको जिम्मेवारी कसलाई?

काठमाडौं, ११ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्।

Photo: The Rising Nepal

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको ४४ औं व्यक्तिगत तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका हुन्।

उनीहरुले सोमबार राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सोमबार दिउँसो शीतलनिवासमा आयोजित कार्यक्रममा दाहाललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

सपथ लिनेमा उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। पौडेलले अर्थमन्त्री, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृहमन्त्रीको सपथ लिएका हुन्।

Photo: The Rising Nepal

सपथ लिनेमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी शाह रहेका छन्। मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन।

Photo: The Rising Nepal

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको