Tuesday, May 30, 2023
spot_img
Homeकाठमाडौँप्रधानमन्त्री प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा लिए सपथ ग्रहण

प्रधानमन्त्री प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा लिए सपथ ग्रहण

काठमाडौं, ११ पुष। प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ पद तथा गोपनियताको सपथ लिएका छन्।

सोमबार दिउँसो राष्ट्रपति निवास शितल निवासमा प्रचण्डले दौरा सुरुवाल लगाएर सपथ लिएका हुन्।

उनी पहिलो पटक दौरा सूरवाल लगाबाट आएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको