Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिबालकोट बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति

बालकोट बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौं, १० पुष। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आगामी प्रधानमन्त्री बनाउने सहमति भएको छ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनता पार्टीका शीर्ष नेताबीच भएको भेटमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।

‘बाल्कोट गठबन्धन’ले निर्वाचनपछिको सरकारको प्रधानमन्त्रीका लागि दाहालको नाममा सहमति जनाउँदै राष्ट्रपति कार्यालयलाई आफ्नो निर्णय जानकारी गराएको छ।

गठबन्धन केही बेरमा आफ्नो प्रस्ताव लिएर राष्ट्रपति कार्यालयमा जानेछ।

गठबन्धन सरकारको पहिलो त्रैमासमा प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुट्न नसकेपछि दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुबीचको पटक–पटक बैठक बसेपछि ‘लोकतान्त्रिक गठबन्धन’बाट बाहिरिएका थिए।

पहिलो कार्यकालमा देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्ने अडान दोहोर्‍याए पछी सहमति नहुदा बालुवाटार छाडेर अध्यक्ष पुष्पकमल दाहाल सिधै ओली निवास बालकोट पुगेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको