Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डचार्ल्स शोभराजलाई आज फ्रान्स पठाइने

चार्ल्स शोभराजलाई आज फ्रान्स पठाइने

काठमाडौं, ८ पुष। सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भएका चार्ल्स शोभराजलाई आज देश निकाला गरिने भएको छ।

१९ वर्ष तीन महिनाको जेल सजायपछि सोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन्।

जेलबाट रिहा भएपछि शोभराजलाई आज अध्यागमन विभागमा पठाइएको थियो।

सोभराजलाई आजै फ्रान्स पठाइने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।

सर्वोच्चको फैसलाले शोभराजलाई १५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

शोभराजलाई आजै साँझको उडानबाट फ्रान्स पठाइने सूचना अधिकारी पाण्डेले जानकारी दिए।

शोभराजले हत्यालगायत विभिन्न अपराधमा जेल सजाय भोगेका थिए।

‘बिकिनी किलर’ शोभराज अमेरिकी महिलाको हत्या, अमेरिकी नागरिक २९ वर्षीया कोनी जो बोरोन्जिच र उनकी क्यानेडियन प्रेमिका २६ वर्षीया लरेन्ट क्यारियरको सन् १९७५ मा हत्या गरेको आरोपमा जेल परेका थिए।

विभिन्न देशमा प्रहरी मुद्दा भएका कुख्यात अपराधीलाई सन् १९७५ मा अमेरिकी नागरिक २९ वर्षीया कोनी जो बोरोन्जिच र उनकी क्यानडेली प्रेमिका २६ वर्षीया लौरेन्ट क्यारियरको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

सेप्टेम्बर १९, २००३ मा पक्राउ परेका शोभराजको आजीवन कारावास अर्को वर्ष सेप्टेम्बर १८ मा सकिँदैछ। भियतनामी र भारतीय पितृत्व भएका फ्रान्सेली नागरिकले सन् १९७० को दशकमा एशियाभरि हत्याको एक श्रृंखला गरेका थिए।

२० भन्दा बढी हत्यामा मुछिएका शोभराजले फ्रान्सेली पर्यटकलाई विष खुवाएर र इजरायली नागरिकको हत्या गरेको अभियोगमा भारतमा २१ वर्ष जेल सजाय भोगेका थिए।

शोभराजको तर्फबाट वरिष्ठ अधिवक्ता लोकभक्त राणा र रामबन्धु शर्मा तथा अधिवक्ता शकुन्तला थापा र निहिता विश्वासले बहस गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको