Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeखेलकुदसंघीय संसद् सचिवालयद्वारा नवनियुक्त सदस्यहरुको स्वागत समारोह आयोजना

संघीय संसद् सचिवालयद्वारा नवनियुक्त सदस्यहरुको स्वागत समारोह आयोजना

स्रोत: रासस

काठमाडौं, ७ पुष। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनियुक्त सदस्यहरुको सम्मानमा आज स्वागत समारोह आयोजना गरेको छ।

नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण समारोहपछि संघीय संसद भवन परिसरमा स्वागत समारोह आयोजना गरिएको थियो।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले तल्लो सदनका नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो।

संविधानको धारा ८८ मा संघीय संसदको प्रत्येक सदनका प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानूनमा व्यवस्था भएबमोजिम सपथ लिनुपर्ने व्यवस्था गरेको छ।

सपथ ग्रहण गर्नुअघि संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले निर्वाचित सबै सांसदहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित १६५ प्रत्यक्ष निर्वाचित सदस्य र ११० समानुपातिक प्रतिनिधित्व सदस्य रहेको छ।

दोहोरो निर्वाचनको लागि मतदान मंसिर ४ मा भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको