Monday, September 25, 2023
spot_img
Homeकाठमाडौँमाओवादी संसदीय दलको बैठक सिंहदरबारमा हुदै

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा हुदै

काठमाडौं, ७ पुष। नेकपा–माओवादी केन्द्रीय संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। संसदीय दलको बैठकले पार्टीको नेता चयन गर्नेछ। माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुने निश्चित छ।

संसदीय दलको बैठकअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा शक्ति सन्तुलन, संसदीय दलको नेता र उपनेता छनोट र भावी रणनीतिका विषयमा छलफल भएको थियो।

उपनेतामा भने वर्षमान पुन र जनार्दन शर्माको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको