Tuesday, May 30, 2023
spot_img
Homeकाठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु

काठमाडौं, ७ पुष। बिहानको हुस्सुका कारण अवरुद्ध भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बाक्लो हुस्सु र धुवाँका कारण बिहान केही समय उडान अवरुद्ध भए पनि अहिले नियमित सञ्चालनमा आएको बताए।

मौसम सफा भएपछि मात्रै उडान सुचारु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको