Saturday, September 23, 2023
spot_img
Homeकाठमाडौँओली एमाले संसदीय दलको नेतामा सर्वसम्मत चयन

ओली एमाले संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं, ५ पुष। पार्टी अध्यक्ष केपी शर्मा ओली नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन्। एमाले संसदीय दलले ओलीलाई संसदीय दलको नेतामा चयन गरेको सांसद सूर्य ढकालले जानकारी दिए।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव तथा अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेता चयन भएका हुन्। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने सांसद ढकालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको