Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeकाठमाडौँकांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि हुदै

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि हुदै

काठमाडौं, ५ पुष। नेपाली कांग्रेस संसदीय दलको नेता पदका लागि आगामी पुष ६ गते निर्वाचन हुने भएको छ।

सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको निर्वाचन समितिले सोमबार निर्वाचनको मिति र अन्य कार्यतालिका सार्वजनिक गरेको हो। संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिमा भीष्मराज आङ्दम्बे संयोजक तथा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन्।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार पुस ४ गते दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने, पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन साँझ ५:४५ सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारीको आवेदन सहित रु ५१,००० शुल्क तिर्नुपर्नेछ। यही पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ।

मतदाताले मतदानका लागि आफ्नो निर्वाचन प्रमाणपत्रको प्रतिलिपि साथमा ल्याउनु पर्नेछ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ र मतगणनाको नतिजा घोषणा लगत्तै हुनेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको