Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Monday, August 31, 2026
spot_img
Homeराजनीतिराप्रपा सरकारमा जान हतारमा छैन: अध्यक्ष लिङ्देन

राप्रपा सरकारमा जान हतारमा छैन: अध्यक्ष लिङ्देन

काठमाडौं, ५ पुष। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ। राप्रपाबाट नवनिर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

यद्यपी राप्रपाले सरकारबाट टाढा रहने वाचा पनि नगरेको उनले बताए। पार्टीको एजेन्डा र मूल्याङ्कन क्रमशः तय हुने र समयमै निर्णय लिने पनि लिङ्देनले बताए।

राप्रपा कुनै पनि दलको पक्षमा नरहेको बताउँदै उनले आफ्नो पार्टीले सरकारमा जाने कारण निर्माण गर्ने बताए। लिङ्देनले आफ्नो पार्टीले चुनावबाट सही बाटो लिएको दाबी गरे।

पार्टीलाई प्रभावकारी रुपमा परिचालन गर्न नसक्दा राप्रपाले अपेक्षा अनुरुपको मत जुटाउन नसकेको उनको भनाइ थियो। तर, यसले जनताको विश्वास जितेको छ। अध्यक्षले क्षमता भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको पनि स्पष्ट पारे।

सो अवसरमा राप्रपाका नेता पशुपतिशम्शेर जबराले दलबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पुराना दल र सरकारका कामकारबाहीमा चनाखो रहन सुझाव दिनुभयो। संसदलाई क्षमता देखाउने मञ्चका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको