Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeकाठमाडौँसपथग्रहणको तयारीमा संसदीय सचिवालय

सपथग्रहणको तयारीमा संसदीय सचिवालय

काठमाडौं, ४ पुष। संघीय संसद्-सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई सपथ गराउने तयारीलाई तीब्रता दिएको छ।

नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराएपछि अन्य सदस्यले पछि सपथ लिनेछन्।

ज्येष्ठ सदस्यको पहिचान गर्न सचिवालयले यस सम्बन्धमा उमेर विवरण पेश गर्न निर्वाचन आयोगलाई पत्र पठाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष १० भित्र सात दिनभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी छन्।

नवनिर्वाचित सदस्यहरु मध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्र राय यादव र पशुपति शमशेर राणाको उमेर विवरण छानबिन हुने देखिन्छ।

कुनै सदस्यले आफ्नो मातृभाषामा सपथ लिन चाहेमा शपथ पत्र सम्बन्धित भाषामा अनुवाद गरी शपथग्रहण हुनुभन्दा तीन दिन अगाडि संसद सचिवालयलाई जानकारी गराउनु पर्नेछ।

सचिवालयले दिएको जानकारी अनुसार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि ११ मातृभाषा (नेपाली बाहेक) मा ३६ सदस्यले सपथ लिएका थिए। सदस्यहरुलाई मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, आबाधी, नेपालभाषा, बन्जिका, नेवारी, उर्दू र तामाङ भाषामा सपथ ग्रहण गराइएको जानकारी थियो।

सपथ ग्रहण समारोहमा सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई लोगो पनि प्रदान गर्नेछ। प्रत्येक लोगो ५ हजार ८ सय रुपैयाँमा तयार भएको हो।

सपथ ग्रहणको दिन नतोकिए पनि पाँच दिनभित्र नयाँ बानेश्वरस्थित संसद भवनमा कार्यक्रम हुने भएको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले सदस्यहरूलाई संविधान, डायरी, कलम, संसदीय नियमावली, निर्देशन र अन्य प्रकाशनसहितको झोला उपलब्ध गराइने बताए। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको