काठमाडौं, ३ पुष। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले आइतबार राजनीतिक दललाई सरकार गठनका लागि ७ दिनको समय दिएकी हुन्।
निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेकी हुन्।
