Sunday, May 19, 2024
spot_img
Homeनिर्वाचनसरकार गठनका लागि राष्ट्रपतिको आह्वान

सरकार गठनका लागि राष्ट्रपतिको आह्वान

काठमाडौं, ३ पुष। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले आइतबार राजनीतिक दललाई सरकार गठनका लागि ७ दिनको समय दिएकी हुन्।

निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेकी हुन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको