Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeखेलकुदतेश्रो स्थानको लागि आज क्रोएसिया र मोरोक्को भिड्दै

तेश्रो स्थानको लागि आज क्रोएसिया र मोरोक्को भिड्दै

काठमाडौं, २ पुष। कतारमा जारी २२ औं फिफा विश्वकपमा आज क्रोएसियाले मोरक्कोसँग खेल्दैछ।

सेमिफाइनलमा पराजित भएका यी दुई राष्ट्र आज तेस्रो स्थानका लागि खेल्दैछन्। खेल राति ८ः४५ बजे खलिफा रंगशालामा हुनेछ।

सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित भएपछि क्रोएसियाको मोरक्कोसँग भेट भएको हो। सेमिफाइनलमा फ्रान्ससँग मोरक्को २–० ले पराजित भएको थियो।

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो। खेल बराबरीमा सकियो र दुवै टोलीले अंक बाँडेका थिए। क्रोएसिया साविकको उपविजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनल पुग्ने देश हो।

यस विश्वकपको फाइनल खेल आइतबार राति ८:४५ बजे हुनेछ । फाइनलमा पूर्व च्याम्पियन फ्रान्स र पूर्व च्याम्पियन अर्जेन्टिना भिड्दैछन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको