Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeकाठमाडौँभिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित

भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौं, २९ मंसिर। तराई–मधेसमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भद्रपुर, पोखरा, धनगढी, सुर्खेत र तुम्लिङटारबाहेकका विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले तराईका विमानस्थलमा भिजिबिलिटी कम भएकाले अझै केही दिन आन्तरिक उडान प्रभावित हुने बताए। भिजिबिलिटी कम भएकाले आज बिहानैदेखि तराईका अधिकांश विमानस्थलको उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

केही विमानस्थल दिउँसो १२ बजेपछि सञ्चालन हुने अनुमान गरिएको छ, जसका कारण यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको उनले बताए।

दैनिक तीन सयको हाराहारीमा आन्तरिक उडान हुने गरेको छ। बुद्ध एयरले मात्रै एक दिनमा सबैभन्दा बढी १५० उडान गर्दै आएको छ भने यति एयरलाइन्सले ५८ उडान गर्दै आएको छ।

हाल ११ वटा हेलिकप्टर कम्पनीसहित २० एयर अपरेटर कम्पनीले आन्तरिक उडान गर्दै आएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको