Wednesday, March 22, 2023
spot_img
Homeखेलकुदविश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनामा छायो खुसीयाली

विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनामा छायो खुसीयाली

काठमाडौं, २८ मंसिर। अर्जेन्टिनाको सडक मंगलबार पार्टीमा परिणत भयो। राष्ट्रिय टोलीले क्रोएसियालाई ३-० ले सहजै हराएर दक्षिण अमेरिकी देशलाई विश्वकपको फाइनलमा स्थान दिलाएको थियो।

खेल समाप्त हुने बित्तिकै फ्यानहरू राजधानी ब्युनोस आयर्सको सडकमा रमाए, कोहि आफ्ना कारबाट अर्जेन्टिनाको झण्डा फहराउँदै थिए भने कोहि राष्ट्रिय टोलीको जर्सी लगाएको समुद्रको बीचमा उफ्रिएर रमाउदै थिए।

अर्जेन्टिनाले अब विश्वकपको फाइनल खेल फ्रान्स र मोरक्कोको बिजेता सँग खेल्नेछ। मोरक्को र फ्रान्सबीचको खेल बुधबार राति १२:४५ मा हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको