Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 24, 2026
spot_img
Homeनिर्वाचनप्रतिनिधिसभाका निर्वाचित सदस्यहरू...

प्रतिनिधिसभाका निर्वाचित सदस्यहरू…

काठमाडौं, २३ मंसिर। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ।

आयोगले प्रतिनिधिसभा अन्तर्गत १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको नाम र समानुपातिक प्रतिनिधित्वतर्फ निर्वाचित सदस्य संख्या सार्वजनिक गरिसकेको छ। राजनीतिक दलहरूले निर्वाचन आयोगको निर्देशन र तोकिएको क्लस्टरअनुसार आफूले पाएका सिट सङ्ख्याका आधारमा उम्मेदवारको नामावली बुझाउने तयारीमा छन्। निर्वाचन आयोगले जनसंपर्क विधामा निर्वाचित सदस्यहरुको नाम घोषणा गर्न अझै केही दिन लाग्न सक्छ।

प्रतिनिधिसभाका निर्वाचित सदस्यहरू निम्न छन्।

नेपाली कांग्रेस – ५७ सदस्य

शेरबहादुर देउवा, विश्वप्रकाश शर्मा, दिपक खड्का, सीता गुरुङ, दिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव । यादव, महेन्द्रकुमार राई, देवप्रसाद तिमिल्सिना, अजयकुमार चौरसिया, रमेश रिजाल, पूर्णबहादुर तामाङ, श्यामकुमार घिमिरे, मोहन आचार्य, रामनाथ अधिकारी, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पाण्डेल, कृष्णबहादुर थापा, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, उदय शमशेर जबरा राणा, मोहनबहादुर बस्नेत, राजेन्द्र बजगाईं, टेकबहादुर गुरुङ, रामचन्द्र पौडेल, शंकर भण्डारी, राजु थापा, धनराज गुरुङ, डा शशांक कोइराला, विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, डा. चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दिपक गिरी, किशोर सिंह राठौर, सञ्जयकुमार गौतम, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, दिक्पाल कुमार शाही, पूर्णबहादुर खड्का, हरि, हरिराम खड्का, डा. प्रसाद पाण्डे, पुष्प बहादुर शाह, वीर बहादुर बलायर, डिल्लीराज पन्त, दिलीन्द्र प्रसाद बडु, नारायण प्रकाश साउद र रमेश लेखक।

नेकपा एमाले – ४४ सदस्य

केपी शर्मा ओली, योगेशकुमार भट्टराई, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत, सुवास नेम्वाङ, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बु, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, मनवीर राई, अम्बरबहादुर रायमाझी, रामशंकर यादव, लीलानाथ श्रेष्ठ, जुली कुमारी महतो (महासेठ), रघुवीर महासेठ, लक्ष्मी महतो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वाला कुमारी शाह, कृष्णकुमार गोपथ्रेस, राजकुमार गोपथ्रेस, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, महेशकुमार बर्तौला, पृथ्वीसुब्बा गुरुङ, मानबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल बैरागी, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, बासुदेव घिमिरे, बलराम अधिकारी, मंगलप्रसाद गुप्ता, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, दामोदर भण्डारी र तारा लामा तामाङ।

नेकपा (माओवादी केन्द्र)-१८ सदस्य

पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनार्दन शर्मा, सुदन किराती, अमन लाल मोदी, रामकुमार राई, महिन्द्रा राई यादव, गंगा कार्की, लेखनाथ दाहाल, हितबहादुर तामाङ, सूर्यमान तामाङ (दोङ), माधव सापकोटा, देवेन्द्र पौडेल, पूर्णा बहादुर घर्तीमगर, वर्षमान पुन, रेखा शर्मा, महेन्द्रबहादुर शाही, छिरिङ दमदुल लामा (भोटे) र शक्तिबहादुर बस्नेत।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको