Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Monday, August 31, 2026
spot_img
Homeखेलकुदक्रिकेटनामिबियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

काठमाडौं, २१ मंसिर। नामिबियाले नेपाललाई २७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

आइसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणीय एकदिवसीय शृंखलामा घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाका लागि मिचेल भान लिङ्गेनले सतकीय पारी खेले। १११ बल खेलेका उनले १ छक्का र १५ चौकासहित ११९ रन बनाए।

यस्तै कप्तान जेरार्ड इरास्मसले ५३ रन बनाए। ७६ बल खेलेका उनले २ छक्का र १ चौका प्रहार गरे। जान निकोलले ४० रन बनाए।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए।

यसअघि सिरिजको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो। पहिलो खेल वर्षाले अवरुद्ध भएको थियो।

२७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले हाल चार ओभर सकिदा १ विकेट गुमाउदै १४ रन हानेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको