Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँसरकारको कदमको विरोधमा भूमिहीन सुकुम्बासी आन्दोलनमा

सरकारको कदमको विरोधमा भूमिहीन सुकुम्बासी आन्दोलनमा

काठमाडौं, २० मंसिर। थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्वासी बस्तीमा बसोबास गर्ने सयौं जनताले सरकारको पछिल्लो कारबाहीको विरोधमा प्रदर्शनमा सामेल भएका छन्।

माइतीघर क्षेत्रमा जम्मा भएका आन्दोलनकारीहरुले बानेश्वरतर्फको सडकमा जुलुस निकालेर प्रदर्शन गरेका थिए।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, महिला एकता समाज जस्ता विभिन्न संघसंस्थाले सरकारविरुद्ध नाराबाजी गर्दै भूमिहीन नागरिकको अधिकार रक्षा गर्न आग्रह गरेका छन्।

शान्तिपूर्ण र्‍यालीमा प्रदर्शनकारीले ‘आवासको अधिकार सुरक्षित गर’, ‘मानव अधिकार सुनिश्चित गर’, ‘वार्ताका लागि ढोका खोलौँ’, ‘कतिन्जेल डरमा बाँच्ने ?’, ‘भूमिविहीन हुने डर फैलाउन बन्द गर’, ‘अब भूमि अधिकार’, लेखिएका प्लेकार्ड बोकेका थिए।

आन्दोलनकारीहरूले आफूहरूलाई पुनर्स्थापनाका लागि वैकल्पिक उपायहरू खोजी नगरी आफ्नो बस्तीबाट निष्कासन गर्न नहुने दोहोर्‍याए। त्यसैगरी आन्दोलनकारीले महानगरीय प्रहरीमाथि आक्रमण गरेको भन्दै काठमाडौं महानगरपालिकाले आफूमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सरकारसँग माग गरेका छन्।

सुकुम्वासी बस्तीमा आक्रोशित भीडले महानगरीय प्रहरीमाथि मङ्सिर १२ गते ढुंगा, इँटा र लाठी प्रहार गर्दा नगर प्रहरीका २० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको