Saturday, September 23, 2023
spot_img
Homeखेलकुदस्पेन विरुद्ध मोरक्को र पोर्चुगल विरुद्ध स्विट्जरल्यान्ड भिड्दै

स्पेन विरुद्ध मोरक्को र पोर्चुगल विरुद्ध स्विट्जरल्यान्ड भिड्दै

काठमाडौं, २० मंसिर। फिफा विश्वकप २०२२ को अन्तिम १६ को अन्तिम खेलमा आज स्पेन र मोरक्को बीचको खेल हुँदैछ।

खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ।

दोस्रो खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्नेछन्। खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

समूहको अन्तिम खेलमा एसियाली टोली जापान संग २-१ को पराजय भोगेको स्पेन अर्को समूह शीर्ष मोरक्कोको सामना गर्ने छ।

अर्कोतर्फ समूहको अन्तिम खेलमा एसियाली टोली दक्षिण कोरिया सँग २-१ को पराजय भएको पोर्चुगल आज स्विट्जरल्यान्डलाई जित्ने रणनीतिमा आउने छ। आफ्नो समूहको अन्तिम खेलमा सर्बियालाइ ३-२ ले हराएको स्विट्जरल्यान्ड पनि पोर्चुगलको चुनौती सामना गर्ने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको