Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचार‘२ नम्बरी’ निर्माताको ‘हात्तीछाप’ घोषणा, प्रदीप भारद्धाज लेख्दैछन् कथा

‘२ नम्बरी’ निर्माताको ‘हात्तीछाप’ घोषणा, प्रदीप भारद्धाज लेख्दैछन् कथा

काठमाडौं, ११ मंसिर। फिल्म ‘पोई पर्यो काले र २ नम्बरी’ बनाएपछि एकाएक चर्चामा आएका निर्माता किरण नेपालीले फिल्म ‘पोई पर्यो बुढो’को छायांकन पोष्टपोन्ड गरेका छन् । उनले, यो फिल्म भन्दा अगाडि नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । किरणले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘हात्तीछाप’ राखिएको छ।

यो फिल्मको छायांकन चैत्र महिनाबाट सुरु गर्ने उनले बताए। फिल्ममा नाम चलेका कलाकार रहने उनको भनाई छ । फिल्मलाई सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन्। किरणले भने–‘हातीछाप’ नामक फिल्मको कथा पढेपछि म प्रभावित भएँ। यसैले, पहिला यो फिल्म बनाउने निर्णय गरेका हुँ। पोई पर्यो बुढो यो फिल्मपछि बन्छ।’ रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो फिल्म बन्नेछ।

‘हात्तीछाप’लाई पनि सामाजिक कथावस्तुमा निर्माण गर्ने उनले बताएका छन्। फिल्मका निर्देशक र कलाकार केही दिनमा फाइनल हुने र पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले बताए।

‘हात्तीछाप’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ। किरणले बनाएको फिल्म ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्ममा पर्छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको