Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनरुपन्देही–३ मा राप्रपाका दीपक बोहराद्वारा गृहमन्त्री बालकृष्ण खाँण पराजित

रुपन्देही–३ मा राप्रपाका दीपक बोहराद्वारा गृहमन्त्री बालकृष्ण खाँण पराजित

काठमाडौं, १० मंसिर। रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

शनिबार दिउँसो सार्वजनिक भएको अन्तिम नतिजा अनुसार बोहराले गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई २ हजार ६ सय ८१ मतले पराजित गरेका हुन्।

बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गरे भने कांग्रेस नेतृत्वको गठबन्धनका साझा उम्मेदवार खाँडले ३४ हजार ३६ मत प्राप्त गरे।

विगत चार दशकदेखि पार्टीमा सक्रिय रहेका बोहरा २०३६ र २०४२ सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए।

उनी संविधानसभाका पूर्व सदस्य हुन् । बोहराले २०४४ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, २०४० मा पर्यटनमन्त्री, २०७३ मा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगारमन्त्री र २०६७ सालमा वन तथा भूमिसंरक्षण मन्त्री समेत भइसकेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको