Monday, December 11, 2023
spot_img
Homeखेलकुदविश्वकपमा आज फ्रान्स र डेन्मार्क सहित चार खेल हुँदै

विश्वकपमा आज फ्रान्स र डेन्मार्क सहित चार खेल हुँदै

काठमाडौं, १० मंसिर। विश्वकपको २२ औं संस्करण कतारमा नोभेम्बर २० बाट सुरु भएको छ र आज समूह चरणको चार खेल हुदैछ।

आज समूह चरण ‘डी’ को ट्यूनिशिया र अस्ट्रेलिया बीच अल यानूब रङ्गशालामा नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा हुदैछ।

यस्तै सोहि समूह चरणको अर्को खेल आज ९ बजेर ४५ मिनेटमा फ्रान्स र डेन्मार्क बीच रङ्गशाला ९७४ हुदैछ।

समूह चरण ‘सी’ को पोल्यान्ड र साउदी अरब बीच एडूकेशन सिटी रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।

सोहि समूह चरणको अर्को खेल आज राति आर्जेन्टिना र मेक्सिको बीच लुसैल रङ्गशालामा नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको