Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनआजबाट सलोन, कुशल र शिल्पाको 'मीलन' देशभर रिलिज

आजबाट सलोन, कुशल र शिल्पाको ‘मीलन’ देशभर रिलिज

काठमाडौं, ९ मंसिर। त्रिकोणात्मक प्रेमकथामा आधारीत चलचित्र ‘मीलन’ आज (शुक्रबार)बाट देशभर रिलिजमा आएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशनमा तयार भएको ‘मीलन’ देशभरका मल्टिप्लेक्ससँगै सिंगल थिएटरहरुमा एकसाथमा रिलिज भएको बताइएको छ । 

आज अन्य कुनैपनि नयाँ नेपाली चलचित्र रिलिजमा आएका छैनन् । अन्य केहि बिदेशी चलचित्र भने हलमा प्रदर्शन भइरहेका छन् । चलचित्रलाई क्युएफएक्स चेनले थोरै शो दिएको बिषयमा ‘मीलन’ निर्देशक राईले कुनैपनि चित्त दुखाई नभएको र भोलीबाट दर्शकको फ्लो बढेपछि शो पनि बढ्नेमा विश्वास राखेका छन् । उनी भन्छन्, ‘हामीलाई विश्वास छ । चलचित्रलाई दर्शकले मन पराउनुहुनेछ । दर्शकको माग भएपछि शोहरु पक्कै बढ्नेछन् । हाम्रो अन्य मल्टिप्लेक्ससँगै सिंगल थिएटरमा राम्रै शो छ ।’

मंगलबार गरिएको प्रिमियरबाट पनि ‘मीलन’ले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाको मुख्य भूमिका रहेको छ । साथै शिशिर बांग्देल, बिशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

प्रबिन थापा निर्माता रहेको मीलनमा तीनवटा गीत समावेश छन् । कबिराज गहतराजको कोरियोग्राफि रहेको चलचित्रमा प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । 

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको