Thursday, March 23, 2023
spot_img
Homeनिर्वाचनगोर्खा- २ बाट पुष्पकमल दाहाल भारी मतान्तरले निर्वाचित

गोर्खा- २ बाट पुष्पकमल दाहाल भारी मतान्तरले निर्वाचित

काठमाडौं, ८ मंसिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्षपुष्पकमल दाहाल(प्रचण्ड) प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

दाहाल गोर्खा- २ बाट २६ हजार १ सय ३ मत ल्याएर निर्वाचित भएका छन्।

उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी कविन्द्र बुलरकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर दोस्रो स्थानमा रहे भने नेकपा एमालेका अब्दुस सलाम मिया ७ हजार ३ सय ९३ मत ल्याएर तेस्रो भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको